Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपाका कुन नेता कुन जिम्मेवारी पाए (सूचीसहित)


  • शुक्रबार, साउन ३१ २०७६

  • नेकपाका कुन नेता कुन जिम्मेवारी पाए (सूचीसहित)

    काठमाडौं– नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले ३३ विभाग  प्रदेश सहइन्चार्जहरुकोको जिम्मेवारी टुंग्याएको छ  । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभाग र प्रदेश सहइन्चार्जहरुको जिम्मेवारी टुंग्याएको हो । प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij