Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले बोलाएर भिषा दियो


  • मंगलबार, साउन २८ २०७६

  • सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले बोलाएर भिषा दियो

    काठमाडौँ – नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भीषा दिन अस्वीकार गरेको ४ घण्टापछि फेरि बोलाएर भिषा दिएको छ ।
    अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई मंगलबार बिहान भिषा दिएको थिएन । त्यसपछि लामिछानेले प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई मेन्सद गर्दै आफूलाई अमेरिकाले भिषा नदिएको आश्चर्य मान्दै मेन्सन गरेर ट्वीट गरेका थिए ।

    क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले भिषा सम्बन्धी निर्णय रिभ्यू गर्न भन्दै बिहान ११ बजे बोलाएको थियो । रिभ्यूपछि लामिछानेलाई भिषा दिइएको हो । सन्दीपले सन् १०१९ को क्यारेवियन प्रिमियर लिग खेल्न जानका लागि दुतावासमा भिषा आवेदन दिएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij