Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखिदिनुहोस् – पर्यटन मन्त्री


  • आइतबार, साउन २६ २०७६

  • सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखिदिनुहोस् – पर्यटन मन्त्री

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष मनाउने अभियानमा सहभागी हुन आम जनता तथा निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
    मन्त्री भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै भ्रमण वर्ष अभियान सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आह्वान गरेका छन् । आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखेर सहयोग गर्न आग्रह गरेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij