Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु


  • शुक्रबार, साउन १७ २०७६

  • नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

    काठमाडौं– नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार अपरान्ह १ बजेको आसपासमा भएको झडपमा नख्खु कारगारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको हो ।

    ललितपुर प्रहरीका अनुसार दुवै कर्तव्य ज्यानसम्बन्धि मुद्दाका दोषी पूर्णबहादुर राजीमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij