Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अपडेट : गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुग्यो, २ जना वेपत्ता


  • बुधबार, साउन ८ २०७६

  • अपडेट : गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुग्यो, २ जना वेपत्ता

    गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ४ लिम्घामा बेपत्ता भएका भएका २ जना एक बालिका र एक डेढ वर्षीया बालिकाको शव प्रहरीले बुधबार फेला परेको छ । योसहित त्यस गाउँमा ८ जनाको मृत्यु भएको छ भने एकै परिवारका ६ जना परेका छन् । वडा नम्वर ३ को ठुलो लुम्पेकसहित मृतकको संख्या ११ पुगेको छ भने बेपत्ता २ जना रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij