Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका तिन जनाको मृत्यु


  • शुक्रबार, असार २७ २०७६

  • मुलपानीमा घरको पर्खाल भत्किँदा  एकै परिवारका तिन जनाको मृत्यु

    काठमाडौं-विहिबार रातिदेखि परिरहेको अविरल वर्षापछि घरको पर्खाल भत्किँदा काठमाडौंको मुलानीमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij