Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विप्लव समूहका चार नेता पक्राउ


  • मंगलबार, असार १० २०७६

  • विप्लव समूहका चार नेता पक्राउ

    रुकुम – रुकुम (पश्चिम) का विभिन्न ठाउँबाट नेत्रविक्रम चन्द विप्लव समूहका चार नेता पक्राउ परेका छन्। गाउँघरमा लुकीछिपी चन्दा माग गरिहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
    पक्राउ पर्नेहरूमा विप्लव समूहका त्रिवेणी गाउँपालिका सेक्रेटरी ४७ वर्षीय छबिलाल घर्ती, युवा संगठन नेपालका जिल्ला उपाध्यक्ष २२ वर्षीय विवेक विक, जिल्ला सदस्य ३१ वर्षीय दीर्घराज गहतराज र राप्ती व्यूरो सदस्य गोर्खे कामी रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij