Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढ्यो


  • बिहिबार, जेष्ठ ३० २०७६

  • असार १ गतेदेखि लागू हुने गरी  सार्वजनिक यातायातको भाडा बढ्यो

    काठमाडौं सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
    प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको विभागले जनाएको छ । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij