Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपत्यकामा आइतबार सार्वजनिक बिदा हुने


  • शुक्रबार, जेष्ठ २४ २०७६

  • उपत्यकामा आइतबार सार्वजनिक बिदा हुने

    काठमाडौं- सरकारले २६ गते आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने भएकाे छ । उपत्यकामा राताे मच्छिन्रद्रनाथकाे भाेटाे देखाउने अवसर भएकाे हुनाले बिदा दिने निर्णय गरेकाे गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएकाे हाे ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij