Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अपडेट : सुकेधारा र घट्टेकुलोमा सिलिन्डर विस्फोट हुँदा मृत्यु हुनेको संख्या तिन पुग्यो


  • आइतबार, जेष्ठ १२ २०७६

  • अपडेट : सुकेधारा र घट्टेकुलोमा सिलिन्डर विस्फोट हुँदा मृत्यु हुनेको संख्या तिन पुग्यो

    काठमाडौं – काठमाडौंको सुकेधारा र अनामनगरमा आइतवार अपराह्न ग्यास सिलिण्डर विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।
    सुकेधारा विस्फोटमा २ र अनामनगरमा एक जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
    सुकेधारा विस्फोटमा परेका मध्ये एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि अस्पताल पुर्‍याएपछि मृत्यु भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
    पोखरेलका अनुसार विस्फोटमा ४ जना घाइते भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij