Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनसहित समातिए नेपाल एयरलाइन्सकै कर्मचारी


  • सोमबार, बैशाख २३ २०७६

  • सुनसहित समातिए नेपाल एयरलाइन्सकै कर्मचारी

    काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाबाट फेरि एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी नै रहेको खुलेको छ ।
    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् । तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरी टोलीले यादवलाई पक्राउ गरेको बताइएको छ ।
    उनको साथबाट ३० तोला सुन बरामद भएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij