Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वसभासद् गायत्री साह पक्राउ


  • आइतबार, बैशाख २२ २०७६

  • पूर्वसभासद् गायत्री साह  पक्राउ

    ललितपुर – पूर्व सभासद् गायत्री साह र उनका श्रीमान राजेश महतोलाई मेडिसीटी अस्पताल परिसरबाट जावलाखेल प्रहरीले पक्राउ गरेको छ । पूर्वसभासद् साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्माएकी थिइन् । डाउन सिन्ड्रम भएको बच्चा जन्मिए पछि उनले बच्चा बुझ्न मानेकी छैनन् ।
    मेडिसिटी अस्पताल र वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.निरासिंह श्रेष्ठको लापराबाहीका कारण ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको आरोप लगाउँदै गायत्री साह र उनका श्रीमान केही दिनदेखि त्यहाँ आन्दोलनरत थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij