Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गितकार ढकालको आज म तिमीलाई सार्वजनिक (भिडियोसहित)


  • मंगलबार, बैशाख १७ २०७६

  • गितकार  ढकालको आज म तिमीलाई  सार्वजनिक (भिडियोसहित)

    काठमाडौं – वरिष्ठ गीतकार श्रीपुरुष ढकालको शब्द, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत अनि गायक रवि थापा मगर र अन्जु पन्तको स्वरमा आज म तिमीलाई… गीतको भिडियो सार्वजनिक भएको छ । विशेषगरी माया प्रेमको गहिराइमा पुगेर रचना गरिएको संयोगान्त भावको एक अर्कामा समर्पित गीत हो । प्रेमी र प्रेमिका बिचको गहिरो प्रेम र विश्वास सहितको समर्पणलाई गीतको माध्यमबाट प्रस्तुत गरिएको छ ।
    त्यसै गरि यसै गीतको भिडियोमा नायिका शिल्पा पोख्रेल र सनम कठायतले अभिनय गरेका छन् । मुकेश हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेकोे गीतको म्युजिक भिडियोलाई हेमप्रभासले निर्देशन गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij