Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकार महासंघले बुझायो विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गर्दै सञ्चारमन्त्रीलाइ ज्ञापनपत्र


  • बिहिबार, बैशाख ५ २०७६

  • पत्रकार महासंघले बुझायो विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गर्दै  सञ्चारमन्त्रीलाइ ज्ञापनपत्र

    काठमाडौँ– पोखरामा सक्रिय रहेका पत्रकार अर्जुन गिरीलाई बिधुतीय कारोबार ऐन लागएर मुद्दा लगाएको बिरोधमा नेपाल पत्रकार महासंघले सञ्चारमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
    बिहीबार सिंहदरवार पुगेर सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटालाई महासंघका अध्यक्ष गोविन्द आचार्यसहितको टोली ध्यानाकर्षण गराएको हो ।
    ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न माग गरेको छ ।
    पत्रकार महासंघले बिहीबारै पत्रकारलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन लगाएको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij