Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा नेता नेपाल अस्पताल भर्ना


  • मंगलबार, चैत्र २६ २०७५

  • नेकपा नेता  नेपाल अस्पताल भर्ना

    काठमाडौँ– नेकपाका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
    नेता नेपाल विगत तीन दिनअघि अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।
    नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो ।
    नेता नेपाल केहीदिन अघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यहि क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो ।

    तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij