Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बसुन्धरामा आगलागी


  • शुक्रबार, फाल्गुन २४ २०७५

  • बसुन्धरामा आगलागी

    काठमाडौं– राजधानीको बसुन्धारामा आगलागी भएको छ । शुक्रबार साँझ मोर्गन कलेज नजिकैको एक घरमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि दमकलका साथै प्रहरी र स्थानीय प्रयासरत रहेका छन् । 
    आगलागीपछि ग्यास सिलिन्डरसमेत विस्फोट भएको बताइएको छ । आगलागीबारे थप विवरण आउन बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij