Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का २ करोड ५० लाख धरौटी बुझाएर छुटे


  • मंगलबार, माघ २९ २०७५

  • आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का २ करोड ५० लाख धरौटी बुझाएर छुटे

    काठमाडौं– नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख धरौटी तिरेर छुटेका छन् ।
    विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय प्रमोद कुमार श्रेष्ठ र नारायण प्रसाद पोखरेलको संयुक्त इजलासले बाट खड्कालाई धरौटीमा रिहा गरेको हो ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस २३ गते सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख बराबर भ्रष्टाचार गरेको भन्दै गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij