Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतका लागि राजदूतमा निलाम्बर आचार्य नियुक्त


  • आइतबार, माघ २० २०७५

  • भारतका लागि  राजदूतमा निलाम्बर आचार्य नियुक्त

    काठमाडौं– भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् ।
    आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले अचार्यलाई भारतका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् ।
    राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ को उपधारा ९१०० बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij