Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वनमन्त्री शक्ति बस्नेतकी भतिजी झुन्डिएको अवस्थामा शव फेला


  • आइतबार, माघ २० २०७५

  • वनमन्त्री शक्ति बस्नेतकी भतिजी  झुन्डिएको अवस्थामा शव फेला

    काठमाडौं -वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेतको झुन्डिएको अवस्थामा शव फेला परेको छ ।
    ललितपुरको बालकुमारीस्थित वेस्टार अर्पाटमेन्टमा बस्ने बस्नेतको आइतबार शव फेला परेको हो । उनका पति रोशन खड्का उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजकसमेत हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij