Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अनशनरत प्रा.डा.केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन


  • आइतबार, माघ १३ २०७५

  • अनशनरत प्रा.डा.केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन

    काठमाडौं– नेपाल चिकित्सक संघले अनशनरत प्रा.डा.गोविन्द केसीले उठाएका मागको बेवास्ता गरिएको भन्दै सोमबारदेखि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । संघले डा.केसीले उठाएका तत्काल सम्बोधन गर्नुपर्ने भन्दै ७२ घण्टे अल्टिमेटम दिएको थियो ।


    आज ७२ घण्टे अल्टिमेटमको समय सकिएलगत्तै संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले सरकारले आफ्ना मागहरुको बेवास्ता गरिएको भन्दै सोमबारबाट थप आन्दोलका कार्यक्रम ल्याउने तयारी गरिएको बताए । उनका अनुसार सोमबार बिहान ५ बजेदेखि १० बजेसम्म रिले अनसन हुने र त्यसपछि थप आन्दोलनका कार्यक्रम तय हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij