Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दोलखामा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ घाइते


  • शुक्रबार, माघ ४ २०७५

  • दोलखामा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ घाइते

    दोलखा – दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालु भन्ने स्थानको जोगीगाउँमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

    शुक्रबार बिहान साढे सात बजे जन्ती बोकेको बस स्टार्ट गरे लगत्तै सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

    जेथ्दे मिजारको छोराको विवाहको जन्ती बोकेको बा २ ख ३७६० नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij