Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मालढुङ्गामा बस दुर्घटना हुँदा चारको मृत्यु, ३६  घाइते


  • बिहिबार, माघ ३ २०७५

  • मालढुङ्गामा बस दुर्घटना हुँदा चारको मृत्यु, ३६  घाइते

    म्याग्दी– म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी ४  जनाको मृत्युु भएको छ भने ३६  घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
    घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ ।
    अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij