Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली सेनाको प्रवक्तामा याम ढकाल


  • बिहिबार, पुष २६ २०७५

  • नेपाली सेनाको प्रवक्तामा याम ढकाल

    काठमाडौं–नेपाली सेनाको नयाँ प्रवक्ताको जिम्मेवारी यामप्रसाद ढकालले सम्हालेका छन्।
    जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रमका विच सहायक रथी गोकुल भण्डारीले ढकाललाई बिहिबार कार्यभार हस्तान्तरण गरेका हुन्। यसअघि प्रवक्ताको जिम्मेवारी पाएका सहायक रथी गोकुल भण्डारी तालिम शिक्षालय खरिपाटीमा सरुवा भएका छन्।
    ढकालको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध अझ थप प्रगाढ एंव सुमधुर हुनुको साथै आमसञ्चार जगतको सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij