Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त


  • सोमबार, पुष २३ २०७५

  • नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा  अधिकारी नियुक्त

    काठमाडौं– सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारीलाई नियुक्त गरेको छ ।
    सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित छनैट समितिले अधिकारीसहित संगीता पहाडी र बुद्धि आचार्यको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
    खुल्ला प्रतिस्पर्धाबाट छानिदा सबैभन्दा बढी नम्बर पाएका दशौं तहमा कार्यरत अधिकारीलाई मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको श्रोतले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij