Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यसरी बनाउँदै छ नेपाली सेनाले काठमाडौँ–तराई– मधेस द्रुतमार्ग (फोटो फिचर)


  • शनिबार, पुष २१ २०७५

  • यसरी बनाउँदै छ नेपाली सेनाले काठमाडौँ–तराई– मधेस द्रुतमार्ग (फोटो फिचर)

    काठमाडौं -मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएका राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक चर्चामा रहेको काठमाडौँ–तराई– मधेस द्रुतमार्ग (फाष्ट ट्राक) निर्माणलाई तीव्र गतिमा अघि बढेको छ ।
    काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दुरीको उक्त द्रुतमार्ग नेपाली सेनाले आगामी ४ वर्षमा पूरा गर्ने अठोटका साथ निर्माणकार्य तिब्र गतिमा काम गरिरहेको छ ।
    करिब आठ किलोमिटर ट्राक खोल्ने काम सकिएको छ । सेनाले कामलाई तिब्रताका साथ अघि बढिरहेको छ ।  

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij