Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

५७ करोड ठगीका आरोपी ४ लाख धरौटीमा रिहा


  • शुक्रबार, पुष २० २०७५

  • ५७ करोड ठगीका आरोपी ४ लाख धरौटीमा रिहा

    काठमाडौँ – ५७ करोड बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

    तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको हो ।

    नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij