Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जुम्लामा विभिन्न विष्फोटक पदार्थ बरामद


  • सोमबार, पुष ९ २०७५

  • जुम्लामा विभिन्न विष्फोटक पदार्थ बरामद

    जुम्ला– तिला गाउँपालिका-७ ठाँटीभिरको ओडारबाट बेवारिशे अवस्थामा रहेका एलएमजीको म्याग्जिन १ थान, ईलेक्ट्रिक डेटोनेटर २९ थान, नन ईलेक्टिक डेटोनेटर ७३ थान र सेप्टी फ्यूज १८ मिटर फेला पारी आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
    उक्त स्थानमा विष्फोटक पदार्थ रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ६ नम्बर प्रदेश प्रहरी व्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त बेवारिशे अवस्थामा रहेका उक्त विष्फोटक पदार्थ फेला पारी बरामद गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij