Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छ जना डीएसपीको काज सरुवा


  • आइतबार, पुष १ २०७५

  • छ जना डीएसपीको काज सरुवा

    काठमडौं– प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको काज सरुवा गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अख्तियारका डिएसपी रविन्द्र खनाल मेट्रो, दिनेश घिमिरे जिप्रका बर्दिया र नरेशराज सुवेदी जिल्ला प्रहरी कार्यालय धादिङमा सरुवा भएका छन् ।

    त्यस्तै डिएसपीहरु प्रेम बस्नेत, श्याम महतो र केशव भट्टराईलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij