Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजबाट प्रधानन्यायाधीश राणाको संसदीय सुनुवाई


  • आइतबार, पुष १ २०७५

  • आजबाट प्रधानन्यायाधीश राणाको संसदीय सुनुवाई

    काठमाडौँ– संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ आजबाट सुरु भएको छ ।
    राणाबारे १० दिन उजुरीका लागि समय छुटट्याइएको छ । त्यस समयमा परेका उजुरीबारे प्रस्तावित व्यक्तिले जवाफ दिएपछि स्वीकृत वा अस्वीकत के गर्ने भनेर समितिले निर्णय गर्नेछ । समितिले स्वीकृत गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान छ ।
    गत बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राणाको नाम सिफारिस गरेको थियो ।
    प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण यहि पुस १७ गतेबाट अवकाश पाउँदैछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij