Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हात्तिको आक्रमणबाट सारंगी भुजेल मृत्यु


  • सोमबार, मंसिर २४ २०७५

  • हात्तिको आक्रमणबाट सारंगी भुजेल मृत्यु

    धनुषा– गणेशमान चारनाथ नगरपालिका-५ सखुवनी कबासे बस्ने ४५ वर्षीया सारंगी भुजेलको हात्तीको आक्रमणबाट आइतबार बेलुका मृत्यु भएको छ ।
    पसलबाट घर फर्कने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । हात्तिले सोही ठाउँ बस्ने सुन्तली बिक, कृतीबहादुर आले, र तुलाराम आले समेत ३ जनाको फुसको छानो भएको घर समेत भत्काउँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल समेत क्षति भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij