Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धुन्चेबाट २ किलो सुनसहित एकजना पक्राउ


  • सोमबार, मंसिर २४ २०७५

  • धुन्चेबाट २ किलो सुनसहित एकजना पक्राउ

    काठमाडौं– रसुवाको धुन्चेबाट २ किलो सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा रसुवाको गोसाईगुण्ड गाउँपालिका–१ स्थायी घर भएका निमा दोर्जे तामाङ रहेका छन् ।
    स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना.१ज. ६१७६ को टाटासुमोमा सवार यात्रु निमा दोर्जेको साथबाट लुकाईछिपाई ल्याएको दुई किलो सुन बरामद गरेर आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij