Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशित (नतिजासहित)


  • बिहिबार, मंसिर २० २०७५

  • अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशित (नतिजासहित)

    काठमाडौं–शिक्षक सेवा आयोगले अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

    आयोगले इलाम, झापा, बैतडी, डडेल्धुरा, र पाँचथर जिल्लाको  नतिजा सार्वजनिक गरेको हो ।  आयोगले लिखितमा सफल भएकाहरुलाई अन्तरवार्ता लागि समेत बोलाएको छ ।

    पाँचथर जिल्लाको नतिजा

    बैतडी जिल्लाको नतिजा

    डडेल्धुरा जिल्लाको नतिजा

    इलाम जिल्लाको नतिजा

    झापा जिल्लाको नतिजा

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij