Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रौतहटमा निर्मलाका लागि न्याय माग्दै प्रदर्शन


  • मंगलबार, मंसिर १८ २०७५

  • रौतहटमा निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

    रौतहट– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै रौतहटका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
    उक्त प्रदर्शनमा जनज्योति बहुमुखी क्याम्पस र जनज्योती उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी थिए । प्रदर्शनकारीले निर्मलालाई न्याय दे भन्दै नारावाजीसहित चन्द्रनिगाहपुर बजार परिक्रमा गरेका थिए । उनीहरुले सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु बजारको चोक चोकमा टाँसेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij