Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डिपिआरबिनै फास्टट्रयाक


  • शनिबार, मंसिर १५ २०७५

  • डिपिआरबिनै फास्टट्रयाक

    काठमाडौँ – काठमाडौँ–तराई–मधेस द्रुत मार्ग (फास्टट्रयाक) निर्माण अध्ययन प्रतिवेदन (डिपिआर) बिनै अघि बढाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

    फास्टट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्रयाक खोल्ने काम गरिरहेको छ ।

    विगतमा भारतीय कम्पनी आइएल एन्ड एफएसले बनाएको डिपिआरको मूल्य निकै बढी तोकेपछि  सेनाले उक्त डिपिआर खरिद गर्न अस्वीकार गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij