Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नयाँ गठनन्धनसंगै कुटनितिक सक्रियता बढ्यो (तस्वीरहरु)


  • आइतबार, फाल्गुन २७ २०८०

  • नयाँ गठनन्धनसंगै कुटनितिक सक्रियता बढ्यो (तस्वीरहरु)

    काठमाडौं – नयाँ सत्ता समिकरण बनेर मन्त्रीपरिषद पुर्नगठन भएसंगै कुटनितिज्ञहरुको सक्रियता बढेको छ । विशेषगरी चिन भारत र अमेरिकाका राजदुतहरु सक्रिय छन । उनीहरुले नयाँ मन्त्रीहरुलाई बधाई दिन दौडधुप गरिरहेका छन । भुराजनितिक दृष्टीले यी तिनै देश नेपालका लागी अर्थपूर्ण छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij