एजेन्सी – वेलायतकी महारानीको निधन भएको छ ।एलिजाबेथ अलेक्जान्ड्रा मेरी विन्डसरको जन्म २१ अप्रिल १९२६ मा लन्डनको बर्कले स्क्वायरको घरमा भएको थियो। उनी अल्बर्टको पहिलो सन्तान, योर्कको ड्यूक – जर्ज पाँचौंको दोस्रो छोरा – र उनकी पत्नी, पूर्व लेडी एलिजाबेथ बोवेस-लियोन थिइन्। उनको जीवनका केहि तस्वीरहरु (स्रोत बिविसी)


















""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
