काठमाडौं – नेपाली कांग्रेस महाधिवेशनको दोस्रो चरणको निर्वाचनमा नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेका छन । देउवाको पक्षमा धेरै प्रतिनिधि देखिएकाले उनलाई सर्मथन गर्ने निर्णय गरेको शिंहले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
