Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेद्धारा ४४ केन्द्रिय सदस्य मनोनित (सुचि सहित)


  • आइतबार, मंसिर २६ २०७८

  • एमालेद्धारा ४४ केन्द्रिय सदस्य मनोनित (सुचि सहित)

    काठमाडौं – नेकपा एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनयन गरेको छ । आज वसेको केन्द्रीय कमिटी बैठकले विशाल भट्टराई ,लालवावु पण्डित ,रूपनारायण श्रेष्ठ सहित लाई केन्द्रिय सदस्यमा मनोनयन गरेको हो ।
    मनोनित सदस्यको सुचि यस प्रकार छ
    १. दल फडेरा
    २. ऐन महर
    ३. मानवीर राई
    ४. चन्द्रमोहन गौचन
    ५. रतनाथ योगी
    ६. रमेश पौडेल
    ७. पदम गिरी
    ८. सूर्य पाठक
    ९. यज्ञ बोगटी
    १०. हरि घिमिरे
    ११. युवराज बास्तोला
    १२. विशाल भट्टराई
    १३. उद्धव रेग्मी
    १४. बद्री न्यौपाने
    १५. रुपनारायण श्रेष्ठ
    १६. प्रेम दंगाल
    १७. हरिकृष्ण व्यञ्जनकार
    १८. भीम केसी
    १९. लालबाबु पण्डित
    २०. सुवास देवकोटा
    २१. चूडादेव सिंह
    २२. रेशम लामा
    २३. दुर्गा प्रसाईं
    २४. गोविन्द दुवाल
    २५. सहदेव बोगटी
    २६ बालसिंह काउछा
    २७. कृष्ण केसी
    २८. चन्द्रबहादुर विक
    महिला
    ३०. इन्दिरादेवी गौतम
    ३१. सरस्वती चौधरी
    ३२. यमुना रोका
    ३३. उमा कोइराला
    ३४. कल्पना चापागाईं
    ३५. आशा विक
    ३६. नैनकला ओझा
    ३७. मन्जु गुरुङ
    ३८. विमला अर्याल
    ३९. इन्दिरा सन्जेल
    ४०. शान्ति अधिकारी
    ४१. रुक्मीणि राठा
    ४२. सरस्वती यादव
    ४३. तारादेवी गुरुङ
    ४४. गीता कार्की

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij