Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एक पल्टलाई मलाई जिताइदिनुस : देउवा


  • शुक्रबार, मंसिर २४ २०७८

  • एक पल्टलाई मलाई जिताइदिनुस : देउवा

    काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु फेरि पार्टी सभापति बने गाँउ देखि केन्द्र सम्प कांग्रेसको सरकार बन्ने बताएका छन ।

    पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफु प्रधानमन्त्री बनेपछि भयमुक्त शासन सुरु भएको बताए । ओलीको शासन काललाई निरंकुश भन्दै उनले एक पल्ट लाई आफुलाई जिताए कांग्रेसको जित हुने दावी गरे । उनले आफ्नो मन्तव्यमा कार्यकर्ता संग मत मागे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij