Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एकै परिवारका ६ जनाको हत्या , प्रहरीद्वारा अनुशन्धान सुरु


  • सोमबार, भाद्र २१ २०७८

  • एकै परिवारका ६ जनाको हत्या , प्रहरीद्वारा अनुशन्धान सुरु

    काठमाडौँ – संखुवासभामा एकै परिवारको ६ जनाको हत्या भएको छ । मादी नगरपालिका वार्ड नं. १ उल्लिङमा ५७ वर्षिय तेजबहादुर कार्की सहित८४ वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
    घटनाको विस्तृत विवरण प्राप्त भएको छैन । घटनाको अनुशन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij