Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंमा भारी वर्षा, ढुवानले जनजीवन प्रभावित


  • सोमबार, भाद्र २१ २०७८

  • काठमाडौंमा भारी वर्षा, ढुवानले जनजीवन प्रभावित

    काठमाडौं – गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं का खोलानालामा आएको बाढीले जनजीवन प्रभावित भएको छ । वाग्मती, विवणुमति, मनहरा, धोविखोला लगाएतमा आएको बाढीले नदि छेउका बस्तिहरु डुवानमा परेका छन् । सुकुम्वासी बस्तिहरु बढी प्रभावित भएका छन । बाढीबाट प्रभावित लाई प्रहरीले उद्धार गरेको छ । काठमाडौँ उपत्यकामा राती साढे ३ घण्टामा १०५ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij