काठमाडौं – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्। भगवान कृष्णको मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । राष्ट्रपति बिधादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले कृष्ण अष्टमीको शुभ कामना व्यक्त गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
