काठमाडौँ – वाढीले विनाशलीला मच्चाएको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र अझै जोखिममा छ । एक रातमै बगरमा परिणत भएको मेलम्ची बजारबाट अहिले पनि मानिसहरु सुरक्षित स्थान खोजिरहेका छन । जिल्लाका जनप्रतिनिधि समेत रहेका सभामुख अग्नीप्रसाद सापकोटा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ लगाएतका विशिष्ठ पदाधिकारीले मेलम्चीको निरिक्षण गरेका छन ।







""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
