Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान


  • आइतबार, जेष्ठ ९ २०७८

  • लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

    बुटवल – जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिन्ह प्रदान गरिएको छ ।
    निर्वाचन आयोगका अनुसार आइतबार नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका उम्मेदवार नारायण पाण्डेयलाई रुख चिन्ह प्रदान गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij