Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लम्जुङ केन्द्र विन्दु भएर ५.८ रेक्टरको भुकम्प गयो


  • बुधबार, जेष्ठ ५ २०७८

  • लम्जुङ केन्द्र विन्दु भएर ५.८ रेक्टरको भुकम्प गयो

    काठमाडौं । लम्जुङको भुलभुले केन्द्रबिन्दु भएर गएको भूकम्प ५.८ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प जमीनको सतहबाट १५ किलोमिटर गहिराइमा रहेको केन्द्रले जनाएको छ ।
    भूकम्पको धक्का काठमाडौंमा पनि महसूस गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij