काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पदवाट राजिनामा दिने विषयमा आफु निकरहरुसंग छलफल चलाएका छन । आफैले विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले अल्पमतमा पर्ने निश्चित भएपछि राजिनामा दिने र संसदको ठूलो दलको हैसियतले आजै प्रधानमन्त्री पदको सपथ लिने बताइएको छ ।
संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेर सकार गठन गरेपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। त्यसो भएमा सरकार टिकाउने थप समय प्राप्त हुने र लोकप्रिय बजेट समेत प्रस्तुत गर्न पाइने विश्लेषण एमालेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
