Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल निकट युवा संघले खोल्यो केन्द्रीय कार्यालय


  • बुधबार, चैत्र १८ २०७७

  • नेपाल निकट युवा संघले खोल्यो केन्द्रीय कार्यालय

    काठमाडौं – नेकपा एमालेको नेपाल समूहसम्वद्ध युवा संघ नेपालले छुट्टै केन्द्रीय कार्यालय खोलेको छ ।
    बुद्धनगरमा स्थापित कार्यालयको बुधबार वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरेका छन् । यसअघि नेपाल समूहले नरेश शाहीको नेतत्वमा समानान्तर कमिटी घोषणा गरेको थियो । नेपाल समूहले महिला, युवा संघ र विद्यार्थीको भेला गरेर समानान्तर कमिटी बनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij