Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वप्रकाशको ‘ऐना’ आजवाट प्रशारणमा


  • बुधबार, माघ ७ २०७७

  • विश्वप्रकाशको ‘ऐना’ आजवाट प्रशारणमा

    काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवं चर्चित युवा नेता विश्वप्रकाश शर्माले संचालन गर्ने टेलिभिजन प्रस्तुती ऐना आजवाट प्रशारण हुने भएको छ । सामाजिक विषयवस्तुमा केन्द्रीत कार्यक्रम कान्तिपुर टेलिभिजनमा राति ९ बजे हेर्न सकिन्छ । पूर्व पत्रकार समेत रहेका शर्माको कार्यक्रम ऐना बहुप्रतिक्षित कार्यक्रम हो ।
    ‘ऐना’ को ’प्रोजेक्ट हेड’ मा राधाकृष्ण धिताल, निर्देशकमा अमनप्रताप अधिकारी, प्रोड्युसरमा जनक पौड्याल, कन्टेन्ट रिसर्चमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरी, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाको टिम रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij