Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पछिल्लो चौविस घण्टामा ८५५ नयाँ संक्रमित थपिए


  • मंगलबार, भाद्र ९ २०७७

  • पछिल्लो चौविस घण्टामा ८५५ नयाँ संक्रमित थपिए

    काठमाडौं – पछिल्लो चौविस घण्टामा मुलुकभर ८५५ नयाँ कोटोना संक्रमित थपिएका छन । यो संगै मुलुक भर संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij