काठमाडौ – नेपालमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १६ जनामा संक्रमण देखिएको छ । काठमाडौ उपत्यकामा २ सय ५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्गालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
